१० दिने निःशूल्क GeoGebra तालिमको समापन कार्यक्रम

 












Creative ICT group of mathematics




Creative ICT group of mathematics द्धारा विद्यालय स्तरका सम्पूर्ण शिक्षक , शिक्षिका तथा विद्यार्थीहरुलाई लक्षित गरी शिक्षण सिकाईलाई थप प्रभावकारी वनाउन २०७७ भाद्र २३ गते देखि असोज ०१ गते सम्म सञ्चालित Basic GeoGebra Training को दशौं दिनको समापन कार्यक्रम करिब ३०० सहभागिहरुको सक्रिय सहभागिताका साथ सु सम्पन्न गरियो ।

प्रमुख अतिथि : प्रा.डा. बिनोद ढकाल
  (निर्देशक :  ग्राजुएट स्कूल अफ एजुकेशन, गणित शिक्षा केन्द्रिय विभाग कीर्तिपूर काठमाडौं)
 विशिष्ट अतिथि : प्रा.डा. एकारत्न आचार्य (Post PhD)               
 (सह–निर्देशक : ग्राजुएट स्कूल अफ एजुकेशन, गणित शिक्षा केन्द्रिय विभाग कीर्तिपूर काठमाडौं)
अतिथि : डा. गणेश प्रसाद अधिकारी
 (उप–प्राध्यापकः गणित शिक्षा केन्द्रिय विभाग कीर्तिपूर काठमाण्डौं)
अतिथि : होम कुमारी अधिकारी
 (उप–प्राध्यापकः गणित शिक्षा केन्द्रिय विभाग कीर्तिपूर काठमाण्डौं)






















Members of Creative ICT group of mathematics
 Bikash Bhusal
Govinda Kumar Gadtaula
Lok Raj Ojha
Umesh Awasthi
Madhav Banjade
Anita Mainali
Sapana Nepali
Swatantra Poudel
Bam Bahadur Bohora
Madan Nath
Share:

No comments:

Post a Comment

Calendar

View Website

Recent Posts

My Video